-विराज हावा
मैले सलाम वालेकुम भन्ने शब्द पंक्ती भने पहिले नै सुनेको थिए । हिन्दी सिनेमाका पात्रहरुमा यो संबाद हुदा नमस्कार नै होला भन्ने एकिन गर्न सकिन्थ्यो । देश देखी छुट्टिएर अरब आउदा मैले छुट्टै जिन्दगी पाए जस्तो भएको थियो । यहाँको भौगोलिक स्थिती, समाज, संस्कृती परम्परा र धार्मिक आस्था विल्कुलै फरक । पहिलो पल्ट बहर्राईनको माटो टेक्दा बायू आद्रताले मलाई उकुस मुकुस पारेको थियो । .....................................http://bhaktarajmalla.blogsome.com